Thursday, July 16, 2009

कोमललाई मिस जनजातिको ताज


माधव बराल, (कास्की) यहाँ आयोजित मिस जनजातिको उपाधि कोमल रानामगरले जितेकी छन्।
गुल्मोहर टेक्निकल फेसन इन्स्टिच्युट सेन्टरले आयोजना गरेको मिस जनजाति २०६६ मा स्माइली रानामगर फर्स्ट रनरअप र बुमा थापामगर सेकेन्ड रनरअप भए। ‘तपार्इं आफ्नो परिचय कसरी दिनुहुन्छ र जनजातिको जगेर्नामा तपाईंको भूमिका के हुन्न सक्छ’ भन्ने निर्णायक प्रश्नमा कोमलले ‘म आफूलाई जनजाति मात्र नभनी नेपालकी छोरी भनेर परिचय दिन्छु’ भन्ने जवाफ दिएर मुख्य उपाधि जितेकी हुन्। १६ जना जनजाति युवतीले भाग लिएको प्रतियोगितामा ५ गुरुङ, १० मगर र १ जना नेवार समुदायबाट थिए।

पोखरा सभागृहमा कार्यक्रमको आयोजना गरिए पनि धेरैजसो पोखरेलीले कार्यक्रमको सुइँकोसमेत पाएनन्। एकीकृत नेकपा (माओवादी) को भ्रातृ संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले कार्यक्रम बिथोल्न सक्ने डरले आयोजकले प्रतियोगिता सुटुक्क आयोजना गरेको हुन सक्ने प्रतिक्रिया कार्यक्रम हेर्न पुगेका दर्शकको थियो। कार्यक्रमबारे खासै प्रचार नगरिए पनि सभाहलमा भने दर्शक भरिभराउ थिए।

गत वर्षनै कार्यक्रम सम्पन्न गर्ने आयोजकको योजना भए पनि विविध कारणले उनीहरूले कार्यक्रम गर्न सकेका थिएनन्। ठूलो तयारीका साथ गत वर्षपोखरामा आयोजना हुन लागेका पश्चिमाञ्चल मिस प्रतियोगिता र मिस नेपाल प्रतियोगितासमेत अखिल नेपाल महिला संघ क्रान्तिकारीकै विरोधले रोकिए पनि मिस जनजाति २०६६ लाई भने उनीहरूले कुनै अवरोध गरेनन्।

माओवादीको नेतृत्वमा सरकार रहेका बेला महिलालाई विज्ञापनको साधन बनाउने मिस नेपाललगायतका विभिन्न प्रतियोगिता नगराउन विरोध जनाउने अखिल नेपाल महिला संघ (क्रान्तिकारी) माओवादी सत्ताबाहिर रहेका बेला भने प्रतियोगिताबारे केही बोलेन।

जनजाति युवतीहरूको व्यक्तित्व विकासका लागि भन्दै सेन्टरले प्रतियोगिता आयोजना गरेको जनाएको छ। प्रतियोगिताको निर्णायकमा गुरुङ फिल्म एसोसिएसनका अध्यक्ष माओत्से गुरुङ, सौर्न्दर्यकर्मी मीना गुरुङ, सञ्चारकर्मी शान्ति गुरुङ, अल्टरनेटिभ्सका अध्यक्ष जीवन बराल र शिक्षक अनिल गुरुङ रहेका थिए। मिस जनजाति भनिए पनि निर्णायक माओत्से गुरुङले प्रतियोगीहरूलाई गुरुङ र मगरभाषाबाट नमस्कार भन्दा कसैले बुझेनन्।

Saturday, June 27, 2009

शुभकामना

सफलताको सौगात स्वरुप के दिउ उपहार तिमीलाई
रित्त छन बेशाहारा यी हातहरु
अझै सफलताको शिखर चुम्न सकुन
हिर्दय देखिको शुभकामना तिमीलाई !

वसन्त ऋतु भैइ छाईदिएको भए यो जीवन
सुन्दर फुलका गुच्छाहारुले उपहार स्वरुप पहिरयाउथे तिमीलाई
शुखी र धनी जीवन भैइ दिएको भए यो जीवन
महुमुल्य धातुको हारहरुले उपहार स्वरुप सजाउथे तिमीलाई !!

शिरिस यामको तुशारोमा रुमालिएको यो जीवनले
कसरी दिउ वसन्त ऋतुको बहार तिमीलाई
दुखी र गरीबिले पिल्सिएको यो जीवनले
कसरी दिउ बहुमुल्य धातुको उपहार तिमीलाई
गरीब र दु:खीको साथ लियो के दिउ उपहार तिमीलाई !!!

Friday, June 26, 2009

बिषय :- केन्द्रीय कार्यालयको भवन खरिदको जानकारी तथा सहयोग संकलन बारे ।

उपरोक्त विषयमा नेपाल मगर संघ, केन्द्रीय कार्यालयका लागि एउटा स्थायी भवनको आवश्यकता धेरै लामो समय देखि नै सबै पक्षबाट महसुस भएको थियो । यी आवश्यकताको बावजुद पनि विभिन्न कारणले गर्दा कार्यालको लागि आफ्नै स्वमित्वमा भवनको व्यवस्था गर्न सकिएको थिएन । तर आज यस संघसँग सम्बद्ध सम्पर्ूण्ा देश-विदेशमा रहेका संघ/संस्थाहरू र मगर समुदायको आफ्नो एक मात्र साझा संगठन नेपाल मगर संघ प्रतिको आस्था, माया, भावना र सहयोगको कारणले गर्दा लामो समयको प्रयत्न पछि केन्द्रीय कार्यालयको लागि मगर संघको स्वामित्व हुने गरि काठमाडौँ महानगर पालिका-१४ कलंकीमा एउटा भवनको व्यवस्था गर्न सकिएको व्यहोरा सहर्षजानकारी गराउदछु ।
केन्द्रीय कार्यालको भवन खरिद गर्दा आजसम्म गरिएका कार्यहरू र खरिद गरिएको भवनको अवस्था तथा आर्थिक संकलनका योजना निम्न अनुसारको छ ।
१) भवन खरिद बारे ः-
क) नेपाल मगर संघ, केन्द्रीय समितिको बुटवलमा मिति २०६३/ / मा भएको .....औँ बैठकको निर्ण्र्ााअनुसार संघको केन्द्रीय अध्यक्ष यमबहादुर बुढाथोकी मगरको संयोजकत्वमा २१ सदस्यीय जग्गा तथा भवन निर्माण समितिको गठन गरि अविलम्ब चाडै काम सम्पन्न हुने गरी जिम्मा दिने निर्ण्र्ााभयो ।
ख) यस समितिको विभिन्न समयमा पटक-पटकबैठक बसि अन्तमा केन्द्रीय कार्यालयको लागि सम्भव भएसम्म बनीबनाउ घर खरिद गर्ने र यसको लागि २१ सदस्यी समितिबाट कार्य सम्पादनमा सजिलो बनाउनको लागि पुन संयोजक यमबहादुर बुढाथोकी मगरको संयोजकत्वमा निम्न अनुसारको ५ सदस्यीय भवन खरिद समितिको गठन भयो ।
१) संयोजक श्री यमबहादुर बुढाथोकी मगर
२) सदस्य श्री देउबहादुर राना मगर
३) " श्री गंगा थापा मगर
४) " श्री देवबहादुर पुन मगर
५) " श्री गौबहादुर आले मगर
प्राविधिक सहयोगर् इ. विजय बुढाथोकी मगर
ग) यस समितिको २०६३ असार ३१ गते र २०६३ श्रावण ३ गते बसेको बैठकको निर्ण्र्ााअनुसार विधिवत रुपमा मिति २०६३ श्रावण ४ गते रु. ५८,५०,०००।- -अक्षरेपी - अन्ठाउन्न लाख पचास हजार मात्र) भवन खरिद गरिएको छ ।
२) खरिद गरिएको भवनको अवस्था ः-
क) स्थान -
काठमाडौँ महानगर पालिका-१४ कलंकी, रिङरोड र पर्ूव-पश्चिमबाट आउने राजमार्ग बिचमा पर्दछ कलंकीमा सबै तिरबाट देखिने, सबैलाई पायक र राजमार्गबाट कार्यालय भवन पुग्न २ मिनेट मात्र लाग्दछ ।
ख) घर धनी - श्री कर्ण्र्ााादुर खड्का, रामेछाप
ग) जग्गाको क्षेत्रफल - ७ आना, कि.न. पुरानो ५६४ र हालको नयाँ ११०
घ) घरको विवरण · पक्की घर तिन तलाको
भर्ुइ तला - ४ कोठा र भान्सा कोठा र वाथुरुम
पहिलो तलाः " " "
दोस्रो तला ः ३ कोठा र भान्सा कोठा/वाथुरुम
माथिल्लो तला ः १ कोठा -स्टोर)
घरको पर्ूव-दक्षिण क्षेत्रमा प्रसस्त जग्गा खाली -हाइटेन्सी लाईन माथी परेको) छ, अन्य जग्गाको तुलनामा सस्तो मुल्यमा पाइन सक्ने)
ङ) खरिद गरिएको घरको मुल्य ः-
रु. ५८,५०,०००।- -अक्षरेपी - अन्ठाउन्न लाख पचास हजार मात्र)
च) घर खरिदको प्रकृयाः-
घर खरिदको लागि नेपाल मगर संघको केन्द्रीय कोषमा पर्याप्त रकम नभएको हुदाँ बैना स्वरुप रु. २०,००,०००।- -अक्षरेपी-विस लाख मात्र) भुत्तानी दिएको र बाँकी रकम ३ महिना भित्रमा संघको तर्फाट भुक्तानी गरि संघको नँाउमा रजिष्टेशन गर्ने र हाल मालपोत कार्यालय, काठमाडौँमा संघको नाम उक्त समय सम्मको लागि दृष्टि वन्धकी पास गरिने काम भएको छ ।
३) भवन खरिद समितिको केन्द्रीय कार्यालयको भवन सम्बन्धी भावी योजना ः-
प्रथम चरण
क. भवन खरीद गर्न रु. ५८,५०,०००।-
ख. रजिष्ट्रेशन पास रु.४,००,०००।- -अन्दाजी)
ग. भवनको सामान्य मरमत/कम्पाउण्ड रु. ५,००,०००।-
रु. ६७,५०,०००।-
दोश्रो चरण
क. जग्गा खरिद -भवनको अगाडी) रु. ४०,००,०००।-
ख. रजिष्टे्रशन पास रु. ३,००,०००।-
ग. सभाकक्षा हल रु. ७,००,०००।-
घ. फर्निचर र अन्य आवश्यक सामाग्री खरिद रु. १०,००,०००।-
रु. ६०,००,००००।-
तेश्रो चरण
क. संघको कार्यालय भवन उत्तर-पर्ूवको जग्गा खरिद
-यस जग्गामा संघसँग सम्बन्धित विभिन्न कार्यको
लागि आवश्यक भवन बनाउने छ ) रु. ७२,००,०००।-
४) आर्थिक ः-
विधान तय संघको आयस्रोत भनेको यस संघ सम्वद्ध संघ/संस्थाहरू, मगर समुदाय, संघको सदस्यहरू र अन्य संघसंस्था र व्यक्तिहरूबाट दिएको आर्थिक सहयोग दान, शुल्क आदि हुन् । हाल संघको केन्द्रीय कोषमा भवन खरिद गर्नको लागि आवश्यक रकम नभएको हुदाँ माथी उल्लेख अनुसार खरिद गरिएको भवनको रकम भुक्तानी गर्ने योजना बनेको छ ।
सहयोग गर्ने मातहातमा संस्थाहरूः-
१) विदेश -प्रवास)
क) मगर समाज टोकाई, जापान
ख) मगर समाज तोकाई, जापान
ग) मगर संघ, हङ्गकङ्ग
घ) मगर संघ, ब्रुनाई
ङ) यू.के. मगर संघ
च) लाङघाली परिवार यू.एस.य.
छ) मगर संघ, कोरिया
ज) मगर समाज संघ, बह्रर्राईन
-ठूलो धनराशी सहयोगको अपेक्षा गरिएको छ, यथासक्दो चाडै रकम पठाउन हुन अनुरोध छ)
२) स्वदेश
क) काठमाडौँ उपत्यका ः
उपत्यका भित्रका संघसँग सम्बद्ध सबै सस्थाहरू
ख) मातहतमा सबै जिल्ला समितिहरू
भाद्र महिनाको दोस्रो हप्ता भित्र आ-आफ्नो जिल्लामा आर्थिक संकलन गरी केन्द्रीय कार्यालयमा पर्ठाई सहयोग गर्नु हुन ।
ग) भातृ संगठन ः
नेपाल मगर महिला संघ, नेपाल मगर विद्यार्थी संघ, केन्द्रीय समिति
यस पवित्र महानकार्यलाई सफल बनाउन हामी सम्पर्ूण्ा मगर समुदाय, मगर संघसंस्थाहरूको मुख्य दायित्व हो एक जुट भई एक मन एकताका साथ तन, मन, धन दिई यस अभियान जुटाउन यस संघ आग्रह गर्दछ । आ-आफ्नो क्षमता र इच्छा अनुसार सम्बन्धित संस्थामा आर्थिक संकलन गरि यहि भाद्र द्रोस्रो हप्ता भित्र केन्द्रीय कार्यालयमा ल्याई सहयोग गर्न हुन अनुरोध गर्दछु ।
यमबहादुर बुढाथोकी मगर अध्यक्ष

Source:Nepal Magar Association

नेपाल मगर संघ, केन्द्रीय समितिमा रहेका पदाधिकारीहरूको नामावली -

१) अध्यक्ष - यमबहादुर बुढाथोकीमगर -रुपन्देही)

२) वरिष्ठ उपाध्यक्ष - देउबहादुर रानामगर -ललितपुर)

उपाध्यक्षहरू

३) " - खड्गनारायण थापामगर -पर्ूवाञ्चल)

४) " - खड्गबहादुर सारुमगर -मध्यमाञ्चल)

५) " - झकबहादुर थापामगर -पश्चिमाञ्चल)

६) " - इन्द्रसेन थापामगर -मध्यपश्चिमाञ्चल)

७) " - नरवीर पुनमगर -सुदूरपश्चिमाञ्चल)

८) महासचिव - वीरबहादुर बुढाथोकीमगर -कञ्चनपुर)

९) सचिव - महेन्द्र थापामगर -स्याङ्जा)

१०)कोषाध्यक्ष - दिलबहादुर थापामगर -तनहुँ)

सदस्यहरूः-

११) " - शिवकुमार समालमगर -मेची)

१२) " - हितबहादुर रानामगर -कोशी)

१३) " - गंगाबहादुर थापामगर -सगरमाथा)

१४) " - विन्दुकुमारी किङरिङमगर -जनकपुर)

१५) " - कमलबहादुर पिठाकोटेमगर -नारायणी)

१६) " - महेन्द्र थापामगर -गण्डकी)

१७) " - चन्द्रबहादुर र्घर्तिमगर -राप्ती)

१८) " - भीमबहादुर फगामीमगर -धौवलागिरी)

१९) " - भीमबहादुर रानामगर -लुम्बिनी)

२०) " - टेकबहादुर थापामगर -भेरी)

२१) " - मानबहादुर रानामगर -बागमती)

२२) " - टिना रोकामगर -कर्ण्र्ााी)

२३) " - मिनबहादुर दर्लामीमगर -सेती)

२४) " - क्या.पदमबहादुर थापामगर -महाकाली)

पदेना सदस्य

२५) " - श्री गोरेबहादुर खपाङ्गी मगर


सल्लाहकारहरू :-

१) " - श्री एम.एस. थापा मगर -इतिहास विद्)

२) " - परूव मन्त्री श्री बालाराम र्घर्ति मगर

३) " - पर्ूव मन्त्री श्री उत्तम पुन मगर

४) " - श्री लंकमान रोका मगर -उद्योग पति)

५) " - डा. श्री केशर जंग बराल मगर

६) " - श्री श्याममाया पुन मगर

- कार्यालय सहायक - श्री राधा शेरपुञ्जा -पुन) मगर -म्याग्दी)

- कार्यालय सचिव - श्री धनकेशर र्सर्ूयवंशी मगर -पाल्पा)

नेपाल मगर संघ, जिल्ला समितिहरूको नामावली र अध्यक्ष/पदाधिकारीहरूको नामावली

पर्वाञ्चल विकास क्षेत्रः-

- सगरमाथा अञ्चलः-

१) नेपाल मगर संघ, जिल्ला समिति, सोलुखुम्बु - अध्यक्ष श्री नरेन्द्र राना मगर

२) नेपाल मगर संघ, जिल्ला समिति सप्तरी - अध्यक्ष श्री यमबहादुर खपाङ्गी मगर

३) नेपाल मगर संघ, जिल्ला समिति उदयपुर - अध्यक्ष श्री भीम बहादुर पुलामी मगर

४) नेपाल मगर संघ, जिल्ला समिति सिराहा - अध्यक्ष श्री कृष्ण बहादुर मसराङ्गी मगर

५) नेपाल मगर संघ, जिल्ला समिति खोटाङ्ग - अध्यक्ष श्री खेमराज राना मगर

- कोशी अञ्चलः-

१) नेपाल मगर संघ, जिल्ला समिति सुनसरी - अध्यक्ष श्री मिना पुलामी मगर

२) नेपाल मगर संघ, जिल्ला समिति धनकुटा - अध्यक्ष श्री जेवी घले मगर

३) नेपाल मगर संघ, जिल्ला समिति मोरङ्ग - अध्यक्ष श्री अधिवक्ता चेत ब.आले मगर

४) नेपाल मगर संघ, जिल्ला समिति संखुवासभा - अध्यक्ष श्री यूवलाल क्याप्छाकी मगर

५) नेपाल मगर संघ, जिल्ला समिति भोजपुर - अध्यक्ष श्री लाल बहादुर आले मगर


- मेची अञ्चलः-

१) नेपाल मगर संघ, जिल्ला समिति झापा - अध्यक्ष श्री शिव शंकर थापा मगर

२) नेपाल मगर संघ, जिल्ला समितिर् इलाम - अध्यक्ष श्री जे.वी. लुङ्गेली मगर

३) नेपाल मगर संघ, जिल्ला समिति पाँचथर - अध्यक्ष श्री रामबहादुर थापा मगर

मध्यमाञ्चल विकास क्षेत्र ः-

- वागमती अञ्चलः-

१) नेपाल मगर संघ, जिल्ला समिति काठमाण्डौ - अध्यक्ष श्री पदमजंग थापा मगर

२) नेपाल मगर संघ, जिल्ला समिति ललितपुर - अध्यक्ष श्री कुल प्रसाद पुन मगर

३) नेपाल मगर संघ, जिल्ला समिति भक्तपुर - अध्यक्ष श्री दिपक राना मगर

४) नेपाल मगर संघ, जिल्ला समिति नुवाकोट - अध्यक्ष श्री मान बहादुर राना मगर

५) नेपाल मगर संघ, जिल्ला समिति धादिङ्ग - अध्यक्ष श्री शिव राना मगर -पार्ष)

६) नेपाल मगर संघ, जिल्ला समिति काभ्रेपलाञ्चोक - अध्यक्ष श्री रुप बहादुर आले मगर

७) नेपाल मगर संघ, जिल्ला समिति रसुवा - अध्यक्ष श्री राज कुमार थापा मगर


- नारायणी अञ्चलः-

१) नेपाल मगर संघ, जिल्ला समिति चितवन - अध्यक्ष श्री केशर बहादुर पुन मगर

२) नेपाल मगर संघ, जिल्ला समिति मकवानपुर - अध्यक्ष श्री टक्कर बहादुर थापा मगर

३) नेपाल मगर संघ, जिल्ला समिति पर्सर्ाा- अध्यक्ष श्री कमल बहादुर पिठाकोटी मगर

४) नेपाल मगर संघ, जिल्ला समिति बारा - अध्यक्ष श्री कुस बहादुर थापा मगर

५) नेपाल मगर संघ, जिल्ला समिति रौतहट - अध्यक्ष श्री क्षेत्र बहादुर ठाडा मगर


- जनकपुर अञ्चलः-

१) नेपाल मगर संघ, जिल्ला समिति दोलखा - अध्यक्ष श्री राम बहादुर थापा मगर

२) नेपाल मगर संघ, जिल्ला समिति रामेछाप - अध्यक्ष श्री खड्ग आले मगर

३) नेपाल मगर संघ, जिल्ला समिति र्सलाही - अध्यक्ष श्री अर्जुन जर्घर्ाागर

४) नेपाल मगर संघ, जिल्ला समिति महोत्तरी - अध्यक्ष श्री गंगाबहादुर राना मगर

५) नेपाल मगर संघ, जिल्ला समिति धनुषा - अध्यक्ष श्री इन्द्र ब.थापा मगर -गोपाल)

६) नेपाल मगर संघ, जिल्ला समिति सिन्धुली - अध्यक्ष श्री रत्न माया पुलामी मगर


पश्चिमाञ्चल विकास क्षेत्रः-

- धौवलागिरी अञ्चलः-

१) नेपाल मगर संघ, जिल्ला समिति म्याग्दी - अध्यक्ष श्री डम्मर पर्ुजा मगर

२) नेपाल मगर संघ, जिल्ला समिति बाग्लुङ्ग - अध्यक्ष श्री दिलेन्द्र रामजाली मगर

३) नेपाल मगर संघ, जिल्ला समिति पर्वत - अध्यक्ष श्री डव बहादुर गर्बुजा -पुन) मगर

- गण्डकी अञ्चलः-

१) नेपाल मगर संघ, जिल्ला समिति कास्की - अध्यक्ष श्री कृष्ण बहादुर थापा मगर

२) नेपाल मगर संघ, जिल्ला समिति तनहुँ - अध्यक्ष श्री नानु थापा मगर

३) नेपाल मगर संघ, जिल्ला समिति गोर्खा - अध्यक्ष श्री अशोक राना मगर

४) नेपाल मगर संघ, जिल्ला समिति स्याङजा - अध्यक्ष श्री दिल बहादुर थापा मगर

- लम्बिनी अञ्चलः-

१) नेपाल मगर संघ, जिल्ला समिति गुल्मी - अध्यक्ष श्री बाल सिं काउछा मगर

२) नेपाल मगर संघ, जिल्ला समिति अर्घर्ााँची - अध्यक्ष श्री राम बहादुर राना मगर

३) नेपाल मगर संघ, जिल्ला समिति कपिलवस्तु - अध्यक्ष श्री टामर्जन राना मगर

४) नेपाल मगर संघ, जिल्ला समिति पाल्पा - अध्यक्ष श्री टोप अस्लामी मगर

५) नेपाल मगर संघ, जिल्ला समिति रुपन्देही - अध्यक्ष श्री बल बहादुर थापा मगर

६) नेपाल मगर संघ, जिल्ला समिति नवलपरासी - अध्यक्ष श्री लाल बहादुर थापा मगर


मध्य-पश्चिमाञ्चल विकास क्षेत्रः-

- भेरी अञ्चलः-

१) नेपाल मगर संघ, जिल्ला समिति दैलेख - अध्यक्ष श्री देवराज थापा मगर

२) नेपाल मगर संघ, जिल्ला समिति सर्ुर्खेत - अध्यक्ष श्री बसन्त थापा मगर

३) नेपाल मगर संघ, जिल्ला समिति बाँके - अध्यक्ष श्रीमान थापा मगर

४) नेपाल मगर संघ, जिल्ला समिति बर्दिया - अध्यक्ष श्री टोप बहादुर थापा मगर

- राप्ती अञ्चलः-

१) नेपाल मगर संघ, जिल्ला समिति रोल्पा - अध्यक्ष श्री नन्द बहादुर र्घर्ति मगर

२) नेपाल मगर संघ, जिल्ला समिति सल्यान - अध्यक्ष श्री मिन बहादुर बुढा मगर

३) नेपाल मगर संघ, जिल्ला समिति प्यूठान - अध्यक्ष श्री होम बहादुर बुढाथोकी मगर

४) नेपाल मगर संघ, जिल्ला समिति रुकुम - अध्यक्ष श्री भिउमान र्घर्ति मगर

५) नेपाल मगर संघ, जिल्ला समिति दाङ्ग - अध्यक्ष श्री जंगबहादुर पुन मगर


सुदूर पश्चिमाञ्चल विकास क्षेत्र ः-

- सेती अञ्चलः-

१) नेपाल मगर संघ, जिल्ला समिति कैलाली - अध्यक्ष श्री तेज तारामी मगर

२) नेपाल मगर संघ, जिल्ला समिति डोटी - अध्यक्ष श्री प्रेम बहादुर आले मगर

- महाकाली अञ्चल ः-

१) नेपाल मगर संघ, जिल्ला समिति कञ्चनपुर - अध्यक्ष श्री पदम बहादुर थापा मगर

२) नेपाल मगर संघ, जिल्ला समिति डडेलधुरा - अध्यक्ष श्री भद्र बहादुर थापा मगर

भातृ संगठनहरूः-

१) नेपाल मगर महिला संघ,केन्द्रीय समिति - अध्यक्ष श्री संगिनी राना मगर

२) मगर रोश गुमष्ठा केन्द्रीय समिति - अध्यक्ष श्री कविता आले मगर

३) नेपाल मगर भू.पू.सैनिक संघ,केन्द्रीय समिति - अध्यक्ष

४) नेपाल मगर विद्यार्थी संघ, त्रि. वि.,समिति किर्तिपुर - अध्यक्ष श्री यामबहादुर रोका मगर

आवद्ध संघ संस्थाहरूः-


१) मगर अध्ययन केन्द्र, ललितपुर - अध्यक्ष डा. श्री गोविन्द प्रसाद थापा मगर

२) आदिकवि जीत ब. सिंजाली मगर साहित्य प्रतिष्ठान - अध्यक्ष श्री कविता आले मगर

३) प्रथम शहिद लखन थापा मगर स्मृति प्रतिष्ठान - अध्यक्ष श्री वि.के. राना मगर

४) मास्टर मित्रसेन थापा मगर प्रतिष्ठान - अध्यक्ष श्री त्रिलोक सिंह थापा मगर

५) अठार मगराँत मगर भाषा सँस्कृति विकास प्रतिष्ठान - अध्यक्ष श्री वमकुमारी बुढा मगर

६) नामखान फेरामगर ढुटटठा अक्खारिका पाहाक्च गोमष्ठा- अध्यक्ष श्री खड्ग सारु मगर

७) म्याग्दी मगर समाज काठमाण्डौ, उपत्यका - अध्यक्ष क्या. श्री लालबहादुर पुन मगर

८क) मगर समाज सेवा केन्द्र, ललितपुर - अध्यक्ष श्री भक्तवीर थापा मगर


नेपाल मगर संघको जिल्ला सर्म्पर्क समितिहरुः-

१. रामेछाप - काठमाण्डौ सर्म्पर्क समिति अध्यक्ष श्री नरबहादुर सारुमगर

२. सोलृुखुम्बु - " " अध्यक्ष श्री कुलबहादुर रजान मगर

३. दोलखा - " " अध्यक्ष श्री विरबहादुर श्रीस मगर

४. धनुषा - " " अध्यक्ष श्री नुतन पुलामी मगर

५. प्यूठान - " " अध्यक्ष श्री वेगम र्घर्ति मगर

६. अर्घर्ााँची - " " अध्यक्ष श्री जगतबहादुर रेश्मी मगर

७. पर्वत - " " अध्यक्ष श्री नरबहादुर राना मगर

८. गुल्मी - " " अध्यक्ष श्री मीनबहादुर श्रीस मगर

९र्.र् इलाम - " " अध्यक्ष श्री वेदबहादुर सिंजाली मगर

१०.झापा - " " अध्यक्ष श्री नरेश खपाङ्गी मगर

११.रुकुम - " " अध्यक्ष श्री

१२.पाल्पा - " " अध्यक्ष श्री छवीलाल चिडी मगर

१३.पाँचथर - " " अध्यक्ष श्री विजय राना मगर

१४. महोत्तरी - " " अध्यक्ष श्री

१५. भार्सरे मगर सेवा समाज - " अध्यक्ष स.प्रा. श्री कृष्णबहादुर थापा मगर

नेपाल मगर संघ, केन्द्रीय कार्यालय भवन निर्माण समितिको नामावलीहरूः-


१. संयोजक - क्या.श्री यमबहादुर बुढाथोकी मगर

२. सह- संयोजक - क्या." देउबहादुर राना मगर

३. सदस्य - क्या." दिलबहादुर थापा मगर

४. " - श्री गंगाबहादुर थापा मगर

५. " - " मानबहादुर राना मगर

६. " - " कमलबहादुर पिठाकोठे मगर

७. " - " धर्मबहादुर थापा मगर

८. " - " गौबहादुर आले मगर -कानुनी सल्लाहकार)

९. " - क्या. श्री लालबहादुर पुन मगर

१०. " - प्रबन्धक श्री मोती राना मगर

११. " - श्री नरबहादुर राना मगर

१२. " - मे.श्री देवबहादुर पुन मगर

१३. " - क्या. श्री हरि बहादुर थापा मगर

१४. " - ले.श्री मोहन सिं थापा मगर

१५. " - ले.अ.श्री गुप्त बहादुर राना मगर

१६. " र्-र् इ.श्री विजय बुढाथोकी मगर

१७. " - श्री सानु राना मगर

१८. " - श्री पार्वती राना मगर

१९. " - क्या.श्री कुल प्रसाद पुन मगर

२०. " - प्र.अ.श्री चित्रबहादुर बुढाथोकी मगर

२१. " - सह.प.श्री मनबहादुर थापा मगर

Wednesday, June 24, 2009

One dies of lightening in nawalparasi 4th jun 2009.


A woman was killed after being hit by lightening in Nawalparasi Thursday morning. The woman has been distinguished as Muktamaya Shrestha, 36, of Devchuli VDC. The lightening hit Bishaltar of Devchuli-1 Thursday morning, said Balananda Aryal, a local.

Brief Introdution of Arun Khola of Nawalparasi.


Arun Khola is the part of the Naya Belhani Village Development Commeette (VDC) Ward No. 8 of Nawalparasi District of Western Nepal, is also known as by the name of, Arung Khola and other by Bhagra (Old fashioned Name).
Geographically it belongs to the Bhitri Madhesh area of the Nawalparasi District, sorrounded by Jungles and linking to the Mahendra Highway, 197 Km west of the Capital Kathmandu. It covers the quite small area of the Naya Belhani Village Development Commeettee about 10 km², but it is densely populated, around 4,000 people now lives here. Despite being small in area it has become the main commercial center for its neighbouring VDCs.
Economically,It depends on Agriculture and Foreign Remmitance, though significant numbers of people are aslo engaged in their own business. Despite all these, Remmitance has played the vital role for its economic development than others.
As far as public infrastructure are concerned, it has direct link with the East-West National highway, it has five schools and one College. Out of five schools three are run by the private sector, which provides education upto secondary level and only one school owned by the Government are providing Higher Secondary Level Education.It has also facilities of Electricity, drinking water.Telephone/Mobile Phone and similarly email and internet has become common nowadays.
And now it has a financial institution, which was very much needed here. Gaidakot Development Bank has opened its' branch office recently here in Arunkhola. We also have to facilities of Ambulance here, the Family Planning Association of Nepal, Nawalparasi Branch based on here is now providing the facility of Ambulance to the needy peoples on the reasonable prices.



information about maula kalika temple Nawalparasi
Located in the premises of holy religious site Devghat Dham, the Maula Kalika temple is a famous religious pilgrimage and tourist site. The temple is situated on the hilltop, around a kilometer north of the East-West Highway in Gaindakot VDC-1 of Nawalparasi lying in the lap of the Narayani River in the mid-part of Nepal. To reach the temple, it takes two kilometers trek to hill upward from three kilometers west of Narayanghat of Chitwan. One has to cross 1,892 footsteps to reach up to the temple.The temple is highly-acclaimed from the point of view of religious tourism and ecology for its location in the altitude of 561 metres from sea-level in the summit above the holy shrines of Devghat, which is nestled at the confluence of three rivers- the Narayani, the Kali Gandaki and the Trisuli originating from Damodarkunda and Gosainkunda and on the junction of Nawalparasi, Chitwan and Tanahun districts. This natural location of temple has enhanced her touristy and spiritual attraction. Devghat is regarded as the best and most ancient of the prayagas (confluence of two rivers).Situated on the hilltop amidst dense green forest, it is gaining recognition as a spiritual centre as well as a holy place for fulfilling the wishes expressed by devotees and worshippers before the Goddess. Devotees throng the temple every morning to offer worships and prayers to the Goddess who is believed to materialize people’s longings.With the increased beauty and panorama of the place with the systematic prayers to the temple since 2038 BS, infrastructure development on the people’s mobilization and constructions of temple in pyagoda style in 2052 BS, the score of visitors has remarkably gone up in the temple for last few years. The snow-capped scenic beauty in the north, holy place Devghat, Chitwan National Park, Sauraha, Tigers Top, and other enchanting natural beauty visible to the north from the temple delight every tourists reaching there. Likewise, people-conserved peace forest park (Banbatika), artistic slate-paved way, stands, tap stands, stations, and various temples on the way to Maulakali are also inspiring people to visit the temple again and again. Worth-seeing scenes from the hilltop and the pleasure one feels from trekking and wandering green dense forests also mesmerize people there, rocketing the number of visitors arriving in this altitude from all parts of the country thereby help promote internal tourism in the area. Visitors can offer prayer and worship to Siddi Binayak Ganesh, Shree Krishna and Deurali Devi on the way to Maulakalika andtake joy of the incredible natural beauty intensified by the forest and cool and clean weather on the way to the temple.There has been public belief that their wishes have been accomplished following the worship to the Goddess Kalika believed to impart conspicuous divine power. Hence, devotees and youths are said to have attained their cherished wishes and intended love with the adoration of Bhagawati.The beautiful statues and idols of Mahakali, Mahalaxmi and Mahasaraswori, female deities as well as Tulsimath and Shivalinga have been set up in the temple premises. Likewise, the temple is well-equipped with RCC kitchen building, room for guests and religious citations, welcome gate, hospitality building and so on. There has also been sound management of drinking water and electricity in the temple.Visitors felt very difficult to reach the temple a decade before. Everyone is taken aback with the unimagined development of the area when s/he visits the temple after ten years. The temple is a quintessence of human efforts and endeavors, showing what people cannot do with their strong commitment and unwavering will.