Pages

Saturday, May 16, 2009

साझा चौतारीमा सबै मित्रलाई स्वागत छ ।

तपाईंहरुको साथ र मित्रताको आशा राख्दै यो blog मार्फत म पनि मित्रताको हातमा हात दिएर हातेमलो गर्ने अभिप्रायले यो blog चौतारी माझ म पनि आएकोछु । मलाई बिश्वास छ तपाईंहरुको अ्उल्य समय र साथ मैले पनि मेरो जीवनमा ग्रहण गर्न पाउनेछु र एक आपसमा मित्रताको साईनो गासी एक आपसमा मनका भावना अनि जाने बुझेका ज्ञान गुनका कुरा हरु एक आपसमा सटासट गरि मित्रताको समान्धा दिगो र बलियो बनाई आफु मानवता भएको एक सभ्य परिचय दिई सबै मित्र सँग मित्रताको दिगो साईनो कयम गरौ ।यही नै मेरो सम्पूर्ण मित्रहरुमा बिनम्र अनुरोध छ ।

6 comments:

  1. ब्लगको दुनियाँमा स्वागत छ निर्भिकजी!
    यहाँको ब्लग यात्रा सफल र सुखमय रहोस्!

    ReplyDelete
  2. Welcome from me...... keep on reading my poems --- I am working as an engineer in Kuwait Oil Company at Ahmadi/ Kuwait. I have Indian passport but a nepali heart...

    ReplyDelete
  3. thank you basanta sir and hom b chetri sir. i glad to recieve your good comment with wounderful word. i will try to keep my level best.thankx once again.

    ReplyDelete
  4. स्वागत अनि शुभकामना छ। निर्भिक जी !!

    ReplyDelete
  5. निर्भिक जी
    नमस्कार। ब्लगिङ संसारमा
    तपाईंलाई शुभ कामना छ है।

    ReplyDelete
  6. ब्लग संसारमा तपाईं लाई स्वागत अनि सफलताको शुभकामना

    ReplyDelete