Pages

Monday, June 15, 2009

बिश्वासघात

बिश्वास गरी घात दिदा भक्कानो फुटाई रोएछु,
तिमीले दिएको छटपटाईमा नसा पिउन थालेछु,,
नसा पिउदै जीवन जिउदा अर्कै संसार भेटाएछु,,,
त्यही संसारमा रमाउदा म अजा बाच्नु र मर्नुको दोसाधमा पुगेछु!!

********************************************
बेशहरा जिन्दगीको यात्रा गर्दा
आनयसै एउटा शितल छहारिको श्रणमा पुगेछु
त्यही शितल छहारिमा रमाउदा म गन्तब्य स्थान नै भुलेछु
अचानक हुरी आई दिदा बल्ल होसमा आएछु!!!


***निर्भिक्***

1 comment: